Tuesday, December 6, 2022
DAHOO | BETHAH | SUNAPATI RURAL MUNICIPALITY | RAMECHHAP| डहु | वेथान |सुनापती गाउँपालिका | रामेछाप
सुनापती गाउँपालिकाको सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ । यो गाउँपालिका साबिकको पांच गाउँ विकास समितिहरु (गुन्सी,दिमीपोखरी,हिलेदेबी, बेथान र खनियापानी) मिलेर बनेको हो । समुन्द्री सतहदेखि करीव ६०० देखि२३०० मिटर सम्मको उचाइमा अवस्थित यो पालिका विश्वमान चित्रमा २७.४७ उत्तरी अक्षांश र ८५.९०ड्ढ पूर्वी देशान्तरमा पर्दछ । जिल्ला नापी कार्यालय रामेछापका अनुुसार यस पालिकाको कुल क्षेत्रफल ८६.९८ वर्ग किलोमिटर रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment